फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्बारा कज क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण

(GMT+08:00) 2011-02-11 18:24:44

                 पाकिस्तानको स्थल, जल तथा वायु सेनाको प्रेस व्यूरोले हिजो बोल्दै आफूले सोही दिन सफलताका साथ एउटा कज क्षेप्यास्त्रको परीक्षण प्रेक्षपण गरेको कुरा प्रमाणित गरेको छ।

                थाहा भएअनुसार ,उक्त क्षेप्यास्त्रको मार हान्न सक्ने दूरी छ सय किलोमिटर रहेको छ। सन् 2005 देखि पाकिस्तानले उक्त ढाँचाको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण थालेको थियो। त्यसपछि निरन्तर रुपमा यसको सुधार गर्दै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह