फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्ञ्चार माध्यमद्बारा चीनका दुई वटा अधिवेशनमाथि नजर

(GMT+08:00) 2011-03-04 16:39:51

                एघारौँ चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको चौथो अधिवेशन हिजो तीन तारिखका दिन पैचिङमा शुरु भयो । चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको अधिवेशन भने भोलि पाँच तारिखका दिन सुरु हुनेछ।

               हाल विदेशी सञ्ञ्चार माध्यमले सर्वव्यापी रुपमा चीनको दुई अधिवेशनमा ठूलो नजर पुर्‍याइरहेको र साथै उक्त अधिवेशनमा लेखाजोखा हुने बाह्रौँ पञ्चवर्षीय योजनामा पनि घनिष्ठ नजर दिएको छ।

               अमेरीकाको न्युयोर्क टाइम्सले चीनको दुई अधिवेशनमा आगामी पाँच वर्षका लागि चीनको विकास योजना तय हुने कुरा उल्लेख गरेको छ।

               गणतन्त्र कोरियाको योनहाप समाचारपत्रको लेखमा भनिएको छ , दुई अधिवेशनले जन-जीवनलाई केन्द्रीय विषयको रुपमा राखेको छ साथै उच्च मूल्य दिएर समास्याको समाधान गर्ने उपाय पनि पत्तालगाउने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह