फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा जापानको प्रकोप उद्बारका लागी सक्दो सहायता दिन चीन इच्छुक रहेको कुरा व्यक्त

(GMT+08:00) 2011-03-14 16:10:59
       चीनका प्रधानमन्त्री वन च्या पाउले चीनले निरन्तर रुपमा जापानको उद्बार कार्यका लागि सकेसम्मको सहायता गर्ने कुरा व्यक्त गर्नुभएको छ।

       प्रधानमन्त्री वन च्या पाउले आज चौध तारिखका दिन पैचीङगमा चिनियाँ राष्ट्रिय जन काँग्रेसको अधिवेशनद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

       उहाँले सो पत्रकार सम्मेलनमा जापानको प्रकोपग्रस्त क्षेत्रका मानिसहरुलाई गहिरो शोक र सबै जापानी जनताहरुलाई हार्दिक सम्बेदना व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह