|
|
|
||
यी पाँच मुलुकका आर्थिक व्यापारिक मन्त्रीहरुमा आपसी व्यापार र लगानी क्षेत्रको सहयोगलाई सबल पार्ने र विभिन्न प्रकारको व्यापार संरक्षणवादको विरोध गर्ने विषयबारे मतैक्य प्राप्त भएको छ।
उक्त सम्मेलनमा सहभागीभएपछि चिनियाँ वाणिज्य मन्त्री श्री छन त मीङले उक्त कुरा बताउनुभएको हो।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |