फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु सु बस्तिमा छिङ्ग हाइ प्रान्तीय यु सुमा भयङ्कर भूकम्प गएको पहिलो स्मृति कार्यक्रम आयोजित

(GMT+08:00) 2011-04-14 13:36:48
    छिङ्ग हाइ प्रान्तीय यु सुमा भयङ्कर भूकम्प गएको एक वर्षको स्मृति कार्यक्रम आज यु सुको जे कु बस्तीमा आयोजना भएको छ।

    चिनियाँ उपप्रधानमन्त्री ह्वि लिआन युले कार्यक्रममा सम्बोधन गर्दै भूकम्प प्रकोपको मारमा परेर तथा प्रकोपको प्रतिरक्षा र उद्धार गर्नका लागि ज्यान गुमाएकाहरुलाई हार्दिक श्रद्धान्जलि अर्पण गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी, सेना र विभिन्न जातीय जनतासँग भूकम्पको प्रतिरक्षा र उद्धारको भावना देखाएर सफलताका साथ प्रकोपको रक्षा तथा उद्धार र प्रकोपपछिको पुनःनिर्माणका लागि प्रयास गर्न आह्वान् गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह