फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पो आउ एशियाली मञ्च समितिद्बारा सम्बन्धित विभिन्न पक्षले पो आउ एशियाली मञ्चको विकासको समर्थन दिएकोमा कृतज्ञता

(GMT+08:00) 2011-04-15 20:31:11
      पो आउ एशियाली मञ्च समितिले आज सम्बन्धित विभिन्न पक्षले पो आउ एशियाली मञ्चको विकासका लागि मद्दत र समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो।

      आजै पो आउ एशियाली मञ्चले "पो आउको दश वर्ष-सिँहावलोकन र उन्मुख" भन्ने विषय-सूची भएको रात्री भोजको आयोजना गरेको छ। उक्त मञ्च समितिका उप प्रमुख चङ फै यानले एक निर्णय-प्रस्तावको घोषणा गर्नुभयो। उक्त निर्णय-प्रस्तावअनुसार, पो आउ एशियाली मञ्च स्थापना भएको दश वर्षको उपलक्ष्यमा पो आउ एशियाली मञ्च समितिले जन गणतन्त्र चीन सरकार, हाइ नान प्रान्त सरकार र विभिन्न पक्षका व्यक्तिहरुको प्रशंसा गर्नुका साथै कृतज्ञता पनि ज्ञापन गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह