फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन छ्वान जिल्लामा गएको भूकम्पपछि पुन:निर्माणसम्बन्धी परियोजनाद्वारा सँयुक्त राष्ट्र संघको आविष्कार पुरस्कार प्राप्त

(GMT+08:00) 2011-05-12 12:46:08

    स्वीजरल्याण्डको जेनेभामा आयोजित विश्व निर्माण सम्मेलनको संयोजन समितिले हिजो "विश्वमा दैवी प्रकोपपछि पुन:निर्माण गर्ने तवरसम्बन्धी आविष्कार पुरस्कार" सार्वजनिक गरेको छ। यसमा अन्तर्राष्ट्रिय बेत-बाँस सञ्जालद्वारा संलग्न "स छ्वान प्रान्तमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको बेत-बाँससम्बन्धी अधिनस्थ उद्योग परियोजना"ले यी पुरस्कार प्राप्त गरेको छ।

    "स छ्वान प्रान्तमा गएको भूकम्पबाट प्रभावित क्षेत्रको बेत-बाँससम्बन्धी अधिनस्थ उद्योग परियोजना"ले भूकम्पबाट प्रभावित क्षेत्रका लागि बीस हजार थान रोजगारी-स्थान उपलव्ध गराउन सक्ने अनुमान छ। हालसम्म भूकम्पबाट प्रभावित सबैभन्दा गम्भीर केही जिल्लामा बेत-बाँसको आठ वटा औद्योगिक कारखानाको स्थापना गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह