फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"मे महिनाको बाह्र तारिख" भूकम्पको प्रतिरक्षा तथा प्रकोपको उद्धारसम्बन्धी भवन औपचारिक रुपमा सुरु

(GMT+08:00) 2011-05-12 17:59:18
   "मे महिनाको बाह्र तारिख" चीनको स छ्वुआन प्रान्तीय वन छ्वुआनमा गएको भयंकर भूकम्पको तेस्रो स्मृति दिवस हो। यस विशेष दिवसको सम्झना गर्नका लागि हिजोदेखि स छ्वुआन प्रान्तीय छङ्ग तु शहरस्थित "मे महिना बाह्र तारिख" भूकम्पको प्रतिरक्षा तथा प्रकोपको उद्धारसम्बन्धी स्मृति भवन औपचारिक रुपमा सुरु गरेको छ।

     यस स्मृति भवनको क्षेत्रफल 14 हजार वर्गमिटर छ। यस स्मृति भवनको प्रदर्शन गर्नुका साथै भूकम्पबाट सुरक्षित हुने ज्ञान प्रसारण गर्ने विभागको स्थापना गरेर दर्शकहरुलाई भूकम्पमा आफू बचाउने पनि सिकाउंने छ।

     हालसम्म यस भवन चीनमा खुलेको भूकम्पको प्रतिरक्षा तथा प्रकोपको उद्धारसम्बन्धी एउटै मात्रै स्मृति भवन हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह