फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीमा इकेबानाको प्रतियोगिता

(GMT+08:00) 2011-05-14 16:23:38
    अन्तर्राष्ट्रिय इकेबाना प्रतियोगिता हिजो तेह्र तारिखका दिन सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनीको अन्तर्राष्ट्रिय प्रतियोगिता कक्षमा आयोजना भएको छ। इकेबानाको रोजगारीले विविध किसिमको इकेबानाबारेको आविष्कारद्बारा केन्द्रीय रुपमा पश्चिमी पक्ष तथा पूर्वी पक्षको विविध प्रवाह तथा विविध विशेषतायुक्त परम्परागत तथा आधुनिक इकेबाना कलात्मक बस्तु देखाएको छ। सो इकेबाना कलात्मक बस्तुको संख्या दुइ सयभन्दा बढी पुगेको छ।

    जापान, सिंगापुर, गणतन्त्र कोरिया, मलेशिया, स्वीजरल्याण्ड आदि मुलुक तथा चीनका हङ्गकङ्ग, पैचिङ्ग, शान तुङ्ग तथा क्वाङ्ग तुङ्ग आदि ठाउँका 33 वटा इकाइका इकेबानाको 178 जना रोजगारले सो प्रतियोगितामा भाग लिएका छन्।

    विभिन्न पक्षको समष्टिगत मूल्यांकन गरी एशियामा इकेबानाको रोजगारी गठबन्धनको रचनात्मक बस्तु अर्थात् "हरित रङ्ग तथा आशा"शीर्षकको रचनाले स्वर्णपदक प्राप्त गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह