फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय लगानी तथा व्यापारबारेको जानकारी सम्मेलन खुन मिङ्गमा आयोजित

(GMT+08:00) 2011-06-06 15:58:09
    भारतको औद्योगिक महासंघद्बारा भारतीय लगानी तथा व्यापारबारेको जानरकारी सम्मेलन हिजो खुन मिङ्गमा आयोजना गरिएको छ। सो सम्मेलनमा सहभागी प्रतिनिधीले चीनको औद्योगिक क्षेत्रमा भारतको लगानी तथा सहयोगबारे छलफल गरेका छन्।

    भारतको औद्योगिक महासंघका भूतपूर्व अध्यक्ष सानदिपान छाकार्वार्थिले सो सम्मेलनमा भारतको सेवा व्यवसाय, औद्योगिक व्यवसाय तथा सूचनात्मक र प्राविधिक व्यवसाय आदि पक्षको लगानि तथा विकसित अवस्थाबारे जानकारी दिनुका साथै भारतीय आर्थिक विकसित भविष्यलाई पनि हेर्नुभएको छ।

    प्राप्त जानकारीअनुसार, भारतको औद्योगिक महासंघले यस वर्षको नभेम्बर महिनामा कलकत्तामा तेस्रो अन्तर्राष्ट्रिय परियोजना तथा उत्पादित प्रदर्शनीको आयोजना गर्नेछ। श्री सानदिपान छाकार्वार्थिले धेरै चिनियाँ व्यवसायिले उक्त प्रदर्शनीमा भाग लिने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह