फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री सि चिन भिङले तिब्बत विश्वविद्यालयका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुलाई हार्दिक रुपमा भेट्नुभएको

(GMT+08:00) 2011-07-19 18:27:14

               हिजो विहान चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य,चीनका उप-राष्ट्राध्यक्ष,चिनियाँ सैन्य आयोगका अध्यक्ष एबम चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका प्रमुख सि चिन भिङ तथा उहाँको नेतृत्वमा रहेको चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका केही सदस्यहरुले विभिन्न जातिका शिक्षक र शिक्षिका तथा विद्यार्थीहरुलाई तिब्बत विश्वविद्यालयमा हार्दिक रुपमा भेट्नुभएको छ।

            श्री सि चिन भिङ तिब्बत विश्वविद्यालयको निर्माण तथा विकास,दक्ष व्यक्ति हुर्काउने र वैज्ञानिक अनुसन्धान आदि क्षेत्रको स्थितिबारे जानकारी लिनुभएको छ। त्यसपछि श्री सिले तिब्बत विश्वविद्यालयको तिब्बती शास्त्र सम्बन्धी ग्रन्थको स्थितिबारे जानकारी लिन तिब्बती शास्त्र सम्बन्धी ग्रन्थ कोठा जानुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह