फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व युनिभर्सियाड खेलकुदद्वारा एक कोषको स्थापना

(GMT+08:00) 2011-08-13 19:17:42

         अन्तर्राष्ट्रिय युवाहरूबीच संस्कृति तथा शिक्षा आदान-प्रदान गर्नका लागि विदेशी विद्यार्थीलाई सहायता दिनेसम्बन्धी चीनको पहिलो कोष आज चीनको शन चनमा स्थापना भएको छ। पहिलो चरणमा एघार जना चिनियाँ तथा विदेशी विद्यार्थीले कोषबाट सहायता पाएका छन्।

         विश्व युनिभर्सियाड खेलकुदको इतिहासमा यस्तो कोष स्थापना भएको यो पहिलो पटक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह