फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व विद्यार्थी इमान्दारी मञ्च शन चनमा सुरु

(GMT+08:00) 2011-08-13 19:34:55

         विश्व विद्यालयीय विद्यार्थीको इमानदारी मञ्च आज चीनको शन चनमा शुरु भयो। चिनियाँ राज्य परिषदका सदस्य लिउ येन तुङ, संयुक्त राष्ट्र संघअन्तर्गत शिक्षा तथा विज्ञान संगठनका महानिर्देशक इरिना गुएर्गुइवा सो मञ्चको उद्घाटन समारोहमा सहभागी हुनुभयो।

         श्री लिउ येन तुङले विभिन्न मुलुकबीचको उच्च शिक्षाको सहयोगलाई सवल पार्ने, साँस्कृतिक आदान-प्रदान बढाउने र जनताबीचको मित्रतालाई सवल पार्ने कुरा बताउनुभयो।

         श्रीमति इरिनाले विश्वव्यापी रुपमा विश्वविद्यालयको स्थापना गर्ने तुलनामा विश्वको शिक्षा प्रणालीको स्थापना झन् महत्वपूर्ण रहने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह