फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी 5 वर्षमा चीनद्वारा तिब्बतको जल-संभार निर्माणलाई सबल पार्न 11 अर्ब 60 करोड चिनियाँ युआन लगाइने

(GMT+08:00) 2011-08-16 13:13:43

           चीनको तिब्बत स्वायत्त प्रदेशको जल-संभार विभागले हालै जनाएअनुसार, आगामी 5 वर्षमा चीनले तिब्बतको जल-संभारलाई गतिशील तुल्याउनका लागि 11 अर्ब 60 करोड चिनियाँ युआन लगानी गर्ने भएको छ।

          तथ्याङ्कअनुसार, विगत 5 वर्षमा तिब्बतले जल-संभार निर्माणका लागि जम्मा 6 अर्ब 99 करोड 80 लाख चिनियाँ युआन लगाएको छ।यसबाट एकातिर तिब्बतका किसान तथा पशुपालकले सुरक्षित पिउने पानी पाएका छन् भने अर्कातिर र 9 करोड 5 लाख 30 हजार किसान तथा पशुपालकले जलविद्युत प्रयोग गर्न सकेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह