फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा दश वर्षयता खेती छोडेर सुव्यवस्थित बनजँगल बनाइएको बनजँगलको क्षेत्रफल नब्बे हजार हेक्टर बराबर पुगेको

(GMT+08:00) 2011-08-17 18:27:48

          चीनको तिब्बत स्वायत्त प्रदेशको बनजँगल व्यूरोको तथ्याँकअनुसार तिब्बतले सन् 2001मा खेती छोडेर बनजँगल बनाउने योजना शुरु भएदेखि हालसम्म जम्मा लगभग नब्बे हजार हेक्टरको बनजँगललाई सुव्यवस्थित गरेको छ। जसबाट तीन लाख कृषक तथा पशुपालक लाभान्वित हुनुका साथै असल पर्यावर्णीय वातावरण,सामाजिक तथा आर्थिक लाभ पाइएको छ।

         यस दश वर्षयता तिब्बतमा समस्त कृषक तथा पशुपालकले सक्रियाताका साथ फल-बनजँगल,औषधि-बनजँगल,घाँसे-बनजँगल आदी पर्यावर्णीय व्यवसायको विकास गर्दै आएका छन्।

          सन 2009मा सार्वजनिक गरिएको सम्बन्धित तथ्याँकअनुसार तिब्बतको बनजँगलको कूल क्षेत्रफल एक करोड पचास लाख हेक्टर रहेको र सन 2005को तुलनामा सात लाख तीस हजार हेक्टर बढेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह