फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतले उच्च माध्यमिक विद्यालयमा निःशुल्क शिक्षा नीति लागु गर्ने

(GMT+08:00) 2011-08-19 18:12:27

          सन 2011 को शरद ऋतुदेखि तिब्बतले उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई आवास,पुस्तक आदि विषयसम्बन्धी खर्च तिर्न नपर्ने गरी पूर्ण निःशुल्क शिक्षा दिने भएको छ।

           यस सूचना हिजो अठार तारिख तिब्बत स्वायत्त प्रदेशको जन सरकारको नियमित बैठकबाट थाहा पाइएको हो। सम्बन्धित जानकारीअनुसार यस नयाँ नीतिबाट सामान्य उच्च माध्यमिक विद्यालयका चालीस हजारभन्दा बढी छात्रछात्रा लाभान्वित हुनेछन्।

           सम्बन्धित तथ्याङ्कअनुसार यो नीति लागु भएपछि तिब्बतले हरेक टर्म अवधिमा चार करोड चिनियाँ युआन थप खर्च गर्नुपर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह