फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सि आन अन्तर्राष्ट्रिय पुष्षकला प्रदर्शनीमा पर्यटकहरुको कूल संख्या नव्बे लाख भन्दा बढी

(GMT+08:00) 2011-08-22 13:05:40

           अगष्ट बाईस तारिखका दिनसम्म सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी शुरु भएको एक सय सत्र दिन हो। हालसम्म सो प्रदर्शनीमा आएका पर्यटकहरुको कूल संख्या नव्बे लाख भन्दा बढी पुगेको छ।

           जुलाई र अगष्ट महिना चीनका विद्यालयहरु बन्द हुन्छ, त्यसैले पर्यटकहरुको संख्या झनै बढी रहेका छन्। र धेरै जनतालाई अवलोकनका लागि अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी संयोजन समितिले धेरै कदम चलाएको पनि जानकारी दिएको छ।

            अप्रिल महिनाको अठाईस तारिखका दिन सि आन अन्तर्राष्ट्रिय पुष्पकला प्रदर्शनी शुरु भएको हो र अक्टोबर महिनाको बाईस तारिखका दिन सम्पन्न हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह