फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीनको तिब्बत सांस्कृतिक मञ्च सम्पन्न

(GMT+08:00) 2011-08-22 12:10:36

           तेस्रो चीनको तिब्बत सांस्कृतिक मञ्च हिजो ल्हासामा सम्पन्न भएको छ। त्यस मञ्चमा सहभागी व्यक्तिहरूले वैचारिक आदान-प्रदान गरेका छन् । तिब्बतको अवलोकन तथा निरीक्षण मार्फत देशी र विदेशी विद्बानहरू बीचको सम्पर्कलाई मजबुत पार्नुका साथै एकले अर्काबाट अनुसन्धानको उपलब्धीको पनि उपभोग गरेका छन्। त्यस मञ्चबाट विश्वका विभिन्न जातिहरू बीचको सांस्कृतिक सँरक्षण र विकासलाई पनि हौसला दिएको छ।

            मञ्चको अवधिमा देश र विदेशका जम्मा अठारजना प्रसिद्ध विद्बान र विशेषज्ञले विशेष सम्बोधन गर्नुभएको थियो। यसबाहेक, मञ्चमा सहभागी प्रतिनिधिहरूले तिब्बती शास्त्रको अनुसन्धान, तिब्बती लिपीको सँरक्षित सामग्रीहरू र गैर-भौतिक सांस्कृतिक पूरातात्त्विक वस्तुको निरीक्षण गरेका थिए।

            चीनको तिब्बत सांस्कृतिक सँरक्षण र विकास समिति सन् 2004मा गठन भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह