फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा हाल पचास हजार वटा संस्कृत भाषाबाट लेखिएका लिपी विद्यमान

(GMT+08:00) 2011-08-22 17:16:35

           तिब्बतमा संस्कृत भाषाबाट लेखिएका लिपीबारेको व्यवस्थापन कार्य पूरा भएको छ। यस पटकको विस्तृत छानबीन तथा व्यवस्थापन कार्यबाट तिब्बतमा हाल पचास हजार वटा संस्कृत भाषाको माध्यमबाट लेखिएका लिपी विद्यमान छ।

            विशेष प्राकृतिक वातावरण तथा मानिसहरूको जगेर्ना गर्ने बानीका कारण तिब्बतमा हालसम्म संस्कृत तथा तिब्बत आदि भाषा माध्यमबाट लेखिएका बौद्धिक लिपीको संख्या हजारौं भएको छ। यसमा जम्मागरी लगभग पचास हजार वटा पातमा लेखिएको लिपी पाइएको छ। यसैगरी तिब्बत विश्वमा संस्कृत भाषाको माध्यमबाट लेखिएका लिपी सबभन्दा बढी एवम् पूर्ण पाएको क्षेत्रहरूमध्येको एक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह