फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती सम्पदाको मर्मत र सुरक्षाका लागि चीनले एक अर्ब 45 करोड चिनियाँ युआन लगानी गरेको

(GMT+08:00) 2011-08-23 18:36:58

           सन् 1978 देखि यता तिब्बतको साँस्कृतिक र ऐतिहासिक सम्पदाको मर्मत र सुरक्षाका क्षेत्रमा चीनले कूल एक अर्ब 45 करोड चिनियाँ युआन लगानी गरेको कुरा चिनियाँ राष्ट्रिय सम्पदा व्यूरोका प्रमुख शान चि श्याङ्गले ल्हासामा जानकारी दिनुभएको छ।

          श्री शानले एउटा मञ्चमा उपस्थित भएको बेलामा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, तिब्बती सम्पदाको सुरक्षा कार्यक्रम हालसम्म चीनमा सर्वोच्च स्तर, सबैभन्दा बढी लगानी भएको र सबैभन्दा ठूलो पैमानाको सम्पदा सुरक्षित कार्यक्रम हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह