फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

26 औं ग्रीष्मकालीन युनिभर्सियाड खेलकुद शनचनमा सम्पन्न

(GMT+08:00) 2011-08-23 21:04:44

           26 औं ग्रीष्मकालीन युनिभर्सियाड खेलकुद आज राती चीनको शनचनमा सम्पन्न भएको छ। चिनियाँ राज्य परिषद्की सदस्य लिउ यान तुङ्गले उक्त खेलकुद सम्पन्न भएको घोषणा गर्नुभयो।

           अन्तर्राष्ट्रिय युनिभर्सियाड खेलकुद संयुक्त संघका नयाँ अध्यक्ष क्लाउड लुइस गाल्लेनले सम्बोधन गर्दै शनचनले विश्वका लागि एउटा उत्कृष्ट प्रस्तुत गरेकोमा त्यसप्रति धन्यवाद दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह