फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी प्रधानमन्त्रीद्वारा अफ्गानिस्तानमा भएका धेरै आक्रमणमा पाकिस्तान संलग्न भएको भन्ने अमेरिकी दोषारोपण अस्वीकार

(GMT+08:00) 2011-09-30 18:06:16

 

           पाकिस्तानी प्रधानमन्त्री गिलानीले हिजो अफ्गानिस्तनका लागि अमेरिकी राजदूतावास तथा अफ्गानिस्तानस्थित नेटोको कार्यालयमा अफ्गानिस्तानमा भएका धेरै आक्रमणमा पाकिस्तान संलग्न भएको भन्ने कथित अमेरिकी दोषारोपण अस्वीकार गर्नुभएको छ।

          पाकिस्तानी सञ्चार माध्यमले आज जनाएअनुसार श्री गिलानीले पाकिस्तानी सैनिक र राजनैतिक क्षेत्रका लगभग 60 जना उच्च अधिकारीसँग वार्ता गर्दै अमेरिकाले पाकिस्तानमा एकतर्फी सैनिक गतिविधि कायम गर्ने त्रास दिने सम्बन्धी अमेरिकी धारणाबारे छलफल गर्नुभएको थियो।यसका साथै उहाँले ती पदाधिकारीहरुसँग अडान एकीकृत गरी सँगसँगै चुनौतिको सामना गर्न आह्वान् पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह