फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा आफ्नो वास्तविक शक्तिलाई मजबुत पारिंदैजाने चिनियाँ सञ्चार-माध्यमको ठहर

(GMT+08:00) 2011-12-16 16:31:30

       चीनको मुख्य अन्तर्राष्ट्रिय प्रेस समाचार-माध्यम "ग्लोबल टाइम्स"ले आज सोह्र तारिखका दिन "बाह्य जगतबाट आउने दबावबाट नतर्सने " भन्ने शीर्षकको एउटा सम्पादकीय लेख प्रकाशित गरेको छ। त्यस लेखमा भनिएको छ, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले गत चौध तारिखका दिन संसदमा सोधपुछलाई स्वीकार गर्ने क्रममा विशेषत: "भारतमाथि आक्रमण गरिने योजना चीनमा नरहेको"भनाइको ब्याख्या गर्नुभयो।

       त्यस लेखमा भनिएको छ, एक निराधार भनाइलाई विदेशी जनमत ठहरले बङ्ग्याएर डाँबाडोल बनाएको छ। यस्तो अचम्म कुरा भारत, चीन वरिपरिका धेरै मुलुक अझ विशेषगरी केही पश्चिमी मुलुकमा पनि समयसमयमा उत्पन्न हुने गर्दछ। चीन सरकार, चीनको लोक संस्था र केही व्यक्तिगत गराइ र भनाइलाई विदेशी जनमतद्बारा आक्रमकारी अथवा कुचेष्टा रहेको रुपमा बङ्ग्याइएको छ।

        उक्त लेखमा अझ भनिएको छ: चीनले निरन्तर रुपमा आफ्नो वास्तविक शक्तिलाई मजबुत पार्दै जानुपर्छ। त्यसले गर्दा बाह्य जगतले भावनाको प्रतिरोधलाई चीनसम्बन्धी प्रतिद्बन्दको अवस्थाको रुपमा बनाउन सक्नेछैन।

         वर्तमान विश्वमा कुनै पनि मानिसले चीनमाथि आक्रमण गरिने एक विशेष गठबन्धन गठन गर्न सक्ने छैन। के भन्नसकिन्छ भने प्रतिद्बन्दीताका साथी पट्टकै हाम्रो चीनको प्रतिद्बन्दीता होइन। हाम्रो प्रतिद्बन्दिताको विपक्ष अवश्य नै हाम्रो संगाती त बन्ने सम्भावना पनि छैन। चीनको राजनैतिक अधिकार र राष्ट्रिय शक्तिलाई अझ सुदृढ पारेर विश्वमा रहेको "डाँबाडोल दिशा" चीनतर्फ मोडिने सम्भावना पनि छैन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह