फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न स्थानका तिब्बती जातिय साधारणद्बारा तिब्बती पात्रोको नववर्ष मनाइएको

(GMT+08:00) 2012-02-24 10:24:50

         हिजो तेईस तारिख तिब्बती पात्रोको नववर्षको दोस्रो दिन हो। चीनका विभिन्न स्थानका तिब्बती जातीय सर्वसाधारणले विविध कार्यक्रमको आयोजना गरेर सुखमय जीवनप्रति धन्यवाद ज्ञापन गर्दै नववर्षको जीवन अझ आनन्द हुने अभिलाषा गरे।

         हिजै बिहान "सुखमय ल्हासा"भन्ने सामान्य नृत्य सिक्ने कार्यक्रम पोताला दरवारमा सुरु भएको छ। विभिन्न स्थानका जनसाधारण तथा पदाधिकारी गरी जम्मा 5700 जनाले राम्रा र नयाँ लुगा लगाएर उक्त कार्यक्रममा भाग लिएका छन्।

         युन नानको दि छिङ्ग तिब्बती जातिय स्वायत प्रिफेक्चरमा प्रहरी तथा सैनिकले शाङ्गग्रीला जिल्लाको च्येन थाङ्ग बस्तीमा भएको बृद्ध-बृद्धा केन्द्र गएर यहाँ तिब्बती जातीय बृद्ध-बृद्धालाई नववर्षको शुभकामना दिनुका साथै चामल र नौनी आदि खानाहरू दिए।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह