फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ सम्मेलनको यस पदावधिको अन्तिम वार्षिक अधिवेशन सुरु

(GMT+08:00) 2012-03-03 15:23:49

          चीनको सर्वोच्च राजनीतिक परामर्शदातृ सम्मेलन अर्थात चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन आज दिउँसो पैचिङमा सुरु भएको छ। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको एघारौं राष्ट्रिय समितिको पाँच वर्षसम्मको पदावधिमा त्यसको अन्तिम वार्षिक अधिवेशन हो।

         हु चिन थाउ, उ बाङ को, वन च्या पाउ, च्या छिङ लिन, लि छाङ छुन, सि चिन फिङ, लि ख छ्याङ, ह को छ्याङ, चौ यौङ खाङलगायत चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनका नेतागण आजको उद्घाटन समारोहमा उपस्थित हुनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह