फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्वारा एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौ अधिवेशनको पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गरिने

(GMT+08:00) 2012-03-03 18:46:00

 

          सन् 2012 मार्च चार तारिख बिहान एघार बजे एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौ अधिवेशनको प्रेस सम्मेलन जन वृहत सभा भवनमा आयोजना हुनेछ। सम्मेलनका प्रवक्ताले सम्मेलनको परिस्थितिबारे जनकारी दिनुका साथै पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुनेछ। त्यस बेला चिनियाँ राष्ट्रिय रेडियोले पनि चिनियाँ तथा र अँग्रेजी भाषामार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह