फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोद्बारा एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं महाधिवेशनको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण

(GMT+08:00) 2012-03-04 09:07:51
    मार्च महिनाको पाँच तारिख विहान नौ बजे एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं महाधिवेशन पैचिंगमा शुरु हुने भएको छ। चीनका प्रधानमन्त्री वन च्या पाउले "सरकारको कार्य प्रतिवेदन" प्रस्तुत गर्नुहुने छ।

    त्यस अवधिमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले चिनियाँ भाषा र अंग्रेजी भाषाद्बारा रेडियो, इन्टर्नेट र ओडियोमार्फत प्रसारण गर्नुका साथै मंगोलियान भाषा र रुसी भाषाद्बारा ओडियोमार्फत प्रसारण गर्ने, जापानी भाषा, कोरियाली भाषा, स्पेनिश भाषा, फ्रेन्च भाषा र जर्मन भाषाद्बारा भिडियोमार्फत प्रसारण गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह