फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जन दैनिक अखवारद्बारा सम्पादकीय प्रकाशित

(GMT+08:00) 2012-03-04 19:17:04
      एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं सम्मेलन आयोजना हुनलागेको छ। भोलि अर्थात् पाँच तारिखका दिन छापिने "जन दैनिक"अखवारले एउटा सम्पादकीय प्रकाशित गरेर सम्मेलन उद्धाटन हुने कुराको शुभकामना व्यक्त गर्नेछ।

      त्यस सम्पादकीयमा भनिएको छ: यस वर्षको सम्मेलन "बाह्रौं पन्च वर्षिय"योजना लागू भएको बेला र चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं राष्ट्रिय सम्मेलन शुरु हुनुअघि आयोजना गरिने एक महत्वपूर्ण सम्मेलन हो। त्यस सम्मेलन केन्द्रीय समितिका विभिन्न निर्णय-प्रस्तावलाई व्यवहारमा उतार्न, सुधार तथा खुल्लापन र अन्य निर्माण कार्यको विकासलाई बढाउन र नागरिक जीवनको सुधार र समाजको मेलमिलापलाई सुदृढ पार्नका लागि ज्यादै महत्वपूर्ण अर्थ रहने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह