फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्र निरन्तर रुपमा बृद्धि हुने राम्रो आधारमा

(GMT+08:00) 2012-03-05 10:56:21
      चीनका प्रधानमन्त्री वन च्या पाउले आज एघारौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको पाँचौं अधिवेशनमा चीनको आर्थिक विकासको सामु धेरै कठिनाई र चुनौती देखापरेता पनि चीनको अर्थतन्त्रमा निरन्तर रुपमा बृद्धि हुने राम्रो आधार रहेको र चीनको अर्थतन्त्रमा बृद्धि हुने गति घटाइने कारण अर्थतन्त्रको अझै राम्रो विकास गर्नलाई भएको बताउनुभएको छ।

      श्री वनले उक्त वार्षिक अधिवेशनलाई सरकारको कार्य प्रतिवेदन दिँदै उक्त कुरा बताउनुभएको हो।

      श्री वनले हाल चीनको विकास महत्वपूर्ण रणनैतिक सुअवसर अवधिमा रहेको तथा लामो समयसम्म अर्थतन्त्रको स्थिर र तिब्र विकासलाई कायम राख्नका लागि धेरै हितकर शर्त रहने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह