|
|
|
|||||||||
|
||
एघारौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको पाँचौं पूर्ण अधिवेशन 5 तारिख विहानदेखि पैचिङमा सुरु भएको छ। सो अवसरमा चीनका प्रधानमन्त्री वन च्या पाउले चिनियाँ राष्ट्रिय जन कांग्रेसका करिब तीन हजार जना प्रतिनिधिसमक्ष सरकारी कार्य प्रतिवेदन पढेर सुनाउनुभयो।
चीनका लागि नेपालका राजदूत महेश कुमार मास्के यस सम्मेलनमा उपस्थित हुनुहुन्थ्यो। उहाँले चीनका प्रधानमन्त्री वन च्या पाउको सरकारी प्रतिवेदन सुने पश्चात भन्नुभयो।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||