फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली श्रोताद्बारा चीनको दुईवटा अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त

(GMT+08:00) 2012-03-05 18:48:03
      हाल चीनको दुई वटा अधिवेशन पैचिंगमा जारी भइरहेको छ। धेरै श्रोताले यसको सफलताका साथ आयोजना भएकोमा शुभकामना दिनुभएको छ।

      यसै बीच सी.आर.आई. फ्रेण्डसिप रेडियो क्लवका अध्यक्ष उमेश रेग्मीले हामीलाई इ-मेल पठाउनु भएको छ। वहाँ लेख्नु हुन्छ- यि दुबै अधिवेशनमा चीनको स्थिर अर्थतन्त्रले अझै कसरी प्रगति हासिल गर्ने विषयलाई जोड दिने भएको छ। जसबाट चीनले आफ्नो आर्थिक, सामाजिक स्थिरतामा कायम राख्ने र चीनको विकासलाई विशेष रुपमा जोड दिने छ। यि दुबै अधिवेशनबाट चीनको अर्थतन्त्र र चीनको विकास सम्बन्धि महत्वपूर्ण नीति-नियम आउने छ भन्ने मैले आशा लिएको छु। यि दुबै अधिवेशनको पूर्ण सफलताका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह