फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा निजी पूँजीलाई बैंकिङ व्यवसायमा प्रवेश गर्न प्रोत्साहन र निर्देशन गरिने

(GMT+08:00) 2012-03-06 09:55:44
      चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो प्रस्तुत गर्नुभएको सरकारी कार्य प्रतिवेदनअनुसार, चीनले निजी पूँजीलाई रेलमार्ग, नगरपालिका प्रशासन, बैकिङ आदि क्षेत्रमा प्रवेश गर्न प्रोत्साहन गर्ने, विविध स्वामित्वयुक्त अर्थतन्त्रलाई न्यायपूर्ण प्रतिस्पर्धा र साझा विकासको वातावरण खडा गर्ने जनाइएको छ।

      चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य एवम् चीनको बैकिङ व्यवसायको अनुगमन तथा व्यवस्थापन समितिका अध्यक्षका सहायक यान छिङ मिनले हिजो पत्रकारलाई अन्तर्वार्ता दिँदै बैकिङ व्यवसायको अनुगमन तथा व्यवस्थापन समितिले निजी पूँजीलाई बैकिङ व्यवसायमा प्रवेश गर्न प्रोत्साहन र निर्देशन गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह