फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली पुरानो श्रोताद्बारा चीनको दुई अधिवेशनका लागि शुभकामना व्यक्त

(GMT+08:00) 2012-03-06 17:56:51

      हाल चीनको दुई वटा अधिवेशन पैचिंगमा जारी रहेका छन्। यस अवसरमा बेलायतको लण्डनमा बसोबास गरिरहनुभएका हाम्रा पुराना श्रोता कृष्णप्रसाद शर्माले हामीलाई एउटा इमेल पठाउनुभएको छ। उहाँ लेख्नुहुन्छ-चीनका दुई अधिवेशनले चिनियाँ जनताको पक्षमा महत्वपूर्ण निर्णयहरु गर्नेछ। विश्वमा चीनको उपस्थितिलाई अझ दह्रो र सशक्त रुपमा प्रस्तुत हुनलाई सहयोग पुर्‍याउने छ। नेपाल र चीनबीचको परापूर्वकाल देखिको सम्बन्धलाई अझ मजबुत बनाउने कुरा पनि दुई अधिवेशनमा हुने छ। चीनको दुई अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह