फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको छिङ हाई प्रान्तको यु शु भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माण सम्पन्न

(GMT+08:00) 2012-03-07 10:36:02
      चीनको छिङ हाई प्रान्तको यु शु भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माण कार्य निरन्तर रुपमा भैरहेको छ। सन् दुई हजार एघार सालसम्म 85 दशमलव नौ प्रतिशतको पशुपालक वासिन्दा र सबै शहरिया वासिन्दाहरुको आवासको पुनर्निर्माण कार्य समाप्त भएको छ।

      थाहा भएअनुसार हालसम्म यु शु भूकम्प प्रकोपग्रस्त क्षेत्रको पुनर्निर्माण कार्यमध्ये आठ सय 43 वटा परियोजनाको काम समाप्त भएको छ। त्यसका लागि बीस अरब नब्बे करोड चिनियाँ युआनको रकम छुट्याइएको थियो।

      चीनको राज्य परिषदको योजनाअनुसार सन् दुई हजार तेह्र सालको जुन महिनासम्म यु शु भूकम्प प्रकोपग्रस्त क्षेत्रको सबै पुनर्निर्माण कार्य पूरा हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह