फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सम्बन्धित विभागद्बारा स्वदेशी आवश्यकता बढाउने नयाँ नीतिबारे अनुसन्धान गरी सार्वजनिक गरिने

(GMT+08:00) 2012-03-07 15:12:58
      चीनका वाणिज्य मन्त्री छन त मिङले एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशनको प्रेस केन्द्रको पत्रकार सम्मेलनमा चालुवर्ष चीनले सस्तो मूल्यमा घरेलु विद्यूतीय सामग्री ग्रामीण क्षेत्रमा बेच्न लैजाने नीतिलगायतका स्वेदशी आवश्यकता बढाउने नीतिहरु निरन्तर रुपमा लागु गर्ने र सम्बन्धित विभागले स्वदेशी आवश्यकता बढाउने नयाँ नीतिबारे अनुसन्धान गर्दैआएको र सार्वजनिक गर्ने कुरा बताउनुभएको छ।

      श्री छनले चालुवर्ष चीनले कृषि उपजको आन्तरिक आयात-निर्यात, बासिन्दाको जीवन सेवा व्यवसाय, आधुनिक उपभोग वातावरणको सुधारलगायतका उपभोग बढाउने नीतिहरु लागु गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह