फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुनै खराब तत्वद्बारा चीन तथा पाकिस्तानबीचको सदावहार सम्बन्धमा आघात पुर्‍याउन नसकिने सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशका अध्यक्षको भनाइ

(GMT+08:00) 2012-03-07 19:19:05
      एघारौं राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं वार्षिक अधिवेशनमा सहभागी सिन च्याङ्ग प्रतिनिधि मण्डलले आज सात तारिख बिहान पैचिङ्गस्थित जन बृहद सभा भवनमा सञ्चार-माध्यमका लागि खुला सत्रको आयोजना गरेको छ।

      सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशका अध्यक्ष नुरबेक्लीले रोइटर्सका पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै केही खराब तत्वको कुचेष्टाले चीन तथा पाकिस्तानबीचको सदावहार सम्बन्धमा आघात पुर्‍याउन नसक्ने कुरा औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह