फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा निजी उद्योग-व्यवसाय "बाहिर जाने" रणनीति लागु गरिने ठोस नियम सार्वजनिक गर्नका लागि गति प्रदान

(GMT+08:00) 2012-03-08 10:04:24
      चीनका उप वाणिज्य मन्त्री च्याङ चङ वैले हिजो चीन सरकारले निजी उद्योग-व्यवसायलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा संलग्न हुन प्रोत्साहन र निर्देशन गरेको र हाल निजी उद्योग-व्यवसाय "बाहिर जाने" रणनीतिका लागि ठोस नियम तर्जुमा गरिरहेको र तीब्र रुपमा सार्वजनिक गर्ने कुरा बताउनुभएको छ।

      श्री च्याङले एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनको छलफलमा उपस्थित हुँदै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह