फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊ पाङ को आदि नेतागण दुई अधिवेशनका प्रतिनिधि मण्डलहरुको लेखाजोखामा सहभागी

(GMT+08:00) 2012-03-08 19:38:41

      चिनियाँ कम्युनिष्ट पार्टी र चीनका नेता ऊ पाङ को, वन च्या पाउ, च्या छिङ लिन, लि छाङ छुन, सि चिन फिङ, चौ युङ खाङ आज एघारौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको पाँचौं अधिवेशन र एघारौं चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको पाँचौं अधिवेशनका केही प्रतिनिधि मण्डलहरुको लेखाजोखामा सहभागी हुनुभएको छ।

      श्री ऊ पाङ को छिङ हाई प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी हुनुभयो।

      श्री वन च्या पाउ अर्थतन्त्र तथा कृषि क्षेत्रका सदस्यहरुसँगको छलफलमा सहभागी हुनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह