फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दृढताका साथ तिब्बतको सुधार र विकास तथा स्थिरतासम्बन्धी विभिन्न कार्य राम्रोसँग गर्नुपर्ने कुरामा श्री हु चिन थाउद्बारा जोड

(GMT+08:00) 2012-03-09 19:16:39
      चिनियाँ कम्युनिष्ट पार्टी तथा देशका नेताहरू हु चिन थाउ, वन च्या पाउ, लि छाङ्ग छुन, सि चिन फिङ्ग, लि ख छ्याङ्ग तथा ह को छ्याङ्गले नौ तारिखका दिन बेग्ला-बेग्लै गरी एघारौं राष्ट्रिय जन काङग्रेसको पाँचौं वार्षिक अधिवेशनमा सहभागी केही प्रतिनिधि मण्डलहरूको लेखाजोखा कार्यक्रममा भाग लिनुभएको छ।

      चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एमव् केन्द्रीय सैन्य आयोगका अध्यक्ष हु चिन थाउले तिब्बत प्रतिनिधि मण्डलको लेखाजोखा कार्यक्रममा भाग लिनुहुँदा दृढताका साथ तिब्बतको सुधार, विकास र स्थिरतासम्बन्धी विभिन्न कार्य राम्रोसँग गर्नुपर्ने कुरामा जोढ दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह