फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा चिकित्सा सुधार व्यवस्थित रुपमा चलिरहेको

(GMT+08:00) 2012-03-10 15:56:36

           चीनले सन् 2009मा चिकित्सा सुधार गरेदेखि ग्रामीण क्षेत्रमा सहयोग गर्ने नयाँ व्यवस्था, शहरी बासिन्दाको चिकित्सा सुधार व्यवस्था तथा सुधारलगायत तीनवटा व्यवस्था निरन्तर रुपमा पूर्ण हुँदै आएको, चिकित्सा सुनिश्चितता ढाक्ने परिधि निरन्तर रुपमा विस्तार हुँदै आएको, सार्वजनिक सेवासम्बन्धी आधारभूत सेवाको स्तर स्पष्टसँग उकासिएको, चिकित्सा व्यवस्थाबाट लाभान्वित व्यक्तिहरुको संख्या निरन्तर रुपमा बढ्दै आएको, औषधिसम्बन्धी आधारभूत व्यवस्था तथा सरकारी अस्पतालको सुधारसम्बन्धी परीक्षण व्यवस्थित रुपमा चलिरहेको छ।

          "दुई अधिवेशन"को समाचार केन्द्रद्वारा आज बिहान आयोजित "चिकित्सा तथा स्वास्थ्यसम्बन्धी व्यवस्थाको सुधारलाई गहन पारौं"नामक पत्रकार सम्मेलनबाट प्राप्त समाचारअनुसार, यस पत्रकार सम्मेलनमा सहभागी राजनीतिक परामर्शदातृ सम्मेलनका कतिपय सदस्यहरुले सरकारी अस्पतालको सुधार, चिकित्सक तथा विरामीबीचको अन्तर्विरोध, निजी पूँजीलाई चिकित्सा क्षेत्रमा प्रवेश गराउने विषयमा पनि आ-आफ्ना विचार व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह