फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौँ चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसको पाँचौँ महाधिवेशनको अध्यक्ष टोलीद्वारा दोस्रो सम्मेलनको आयोजना

(GMT+08:00) 2012-03-10 19:24:21

           एघारौँ चिनियाँ राष्ट्रिय जन-काङ्ग्रेसको पाँचौँ महाधिवेशनले आज दश तारिख अध्यक्ष टोलीको दोस्रो सम्मेलनको आयोजना गरेको छ। सम्मेलनमा मतदानबाट सरकारी कार्य प्रतपवेदनको निर्णय मसौदालाई विभिन्न प्रतिनिधिमण्डललाई पेश गरी लेखादेखा गर्ने निर्णय गरिएको छ।

           थाहा भएअनुसार, परियोजना प्रतिवेदन र बजेट प्रतिवेदनसम्बन्धी निर्णय मसौता, आपराधिक मुद्दा ऐनको संशोधन गर्ने निर्णय मसौदा आदि विषय प्रतिनिधिमण्डललाई पेश गरिने मसौदाहरुमा समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह