फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्बारा शैक्षिक सूचनालाई डिजिटल बनाइने

(GMT+08:00) 2012-03-23 16:19:20

         तिब्बत स्वायत प्रदेशको शिक्षा विभाग र चाइना मोबाइलअन्तर्गत तिब्बत शाखा कम्पनीले मार्च महिनाको बीस तारिखका दिन तिब्बतमा "शैक्षिक सूचनालाई डिजिटल पारी हातमा हात मिलाउँदै विकासलाई साकार तुल्याउनु"शीर्षकको रणनैतिक सहयोगात्मक प्रारुप सम्झौतामा पत्रमा हस्ताक्षर गरेका छन्।

         उक्त सम्झौता-पत्रको विषयबमोजिम चाइना मोबाइलअन्तर्गत तिब्बत शाखा कम्पनीले स्थानीय शिक्षाको विकासलाई महत्व दिनेछ। अस्थायी पढाइ चौतारो निर्माण, श्रेष्ठ शैक्षिक स्रोतको विकास र शिक्षक-शिक्षिकालाई सूचना प्रविधिबारेको तालिम दिने आदि कदममार्फत तिब्बतमा विद्यमान विद्यलायको सूचनाकरण तथा डिजिटलीकरणलाई बढाइनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह