फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पो आउ एशिया मञ्चद्बारा अनुसन्धान प्रतिवेदन प्रकाशित

(GMT+08:00) 2012-03-28 11:22:45
      पो आउ एशिया मञ्चले "एशियाली आर्थिक समुदायको प्रतिस्पर्धात्मक शक्ति सन् 2012को वार्षिक प्रतिवेदन" प्रकाशित गरेको छ। त्यस प्रतिवेदनमा हाल एशियाली अर्थतन्त्र समस्त विश्वको अर्थतन्त्रमा रहेको स्थानबाट क्रमश: सबल बन्दैजाने कुरा उल्लेख गरिएको छ।

      पो आउ एशिया मञ्चका महासचिव चौ वन छोङ्गका अनुसार, आयोजना हुनलागेको पो आउ एशिया मञ्च सन् 2012 को वार्षिक सम्मेलनबाट एशियाका विभिन्न आर्थिक समुदायलाई स्थिरताको सँरक्षण गर्न र विकास गर्नका लागि सघाउ पुग्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह