फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा विविध गतिबिधिमार्फत लाखौं भूदास मुक्तिको स्मृत्ति दिवस मनाएको

(GMT+08:00) 2012-03-28 16:26:34

      तिब्बतका विभिन्न जातिका नर-नारीहरूले आज अठाइस तारिखका दिन रमाइला कार्यक्रम गरेर संयुक्त रुपमा लाखौं तिब्बती भूदास मुक्तिको त्रिपन्नौं वार्षिकोत्सवको स्मृत्ति दिवस मनाएका छन्।

      बिहान दश बजेतिर राष्ट्रिय गानको साथमा तिब्बतका विभिन्न स्थानका विभिन्न तहका सरकारी संस्था र विभिन्न विद्यालयहरूले एकै समयमा राष्ट्रिय झण्डोत्तोलनको भब्य समारोहको आयोजना गरेर त्रिपन्न वर्षअघि चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बती जनतालाई डोर्‍याएर प्रजातान्त्रिक सुधार आन्दोलन गरेको महान कार्यको सम्झना गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह