फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोक सँस्थामा हान जाति र तिब्बतीबीचको आदानप्रदान अभूतपूर्व

(GMT+08:00) 2012-03-30 16:27:42

          हाल चीनको हान जाति तथा तिब्बती जातिबीचको सम्बन्धमा नयाँ परिवर्तन देखा परेको छ। बजारीकरण तथा शहरीकरणसँगै लोक सँस्थामा हान जाति र तिब्बती जातिबीचको आदानप्रदान अभूतपूर्व स्तरमा पुगेको छ। हाम्रा सम्बाददाताले हालै आयोजित "चीनको भित्री भूमिमा अस्थायी तिब्बती जातीय मान्छेबारेको अनुसन्धान"विषयक गोष्ठीमा उक्त कुराबारे थाहा पाएका हुन्।

          उक्त गोष्ठीमा चीनको तिब्बती शास्त्रका विशेषज्ञ र तिब्बती जातीय व्यवसायीले छङ्ग तु शहरमा विद्यमान अस्थायी तिब्बतीलाई नमूना बनाएर हान जाति र तिब्बती जाति बीचको सम्बन्धमा परेको असर आदि विषयबारे छलफल गरेका छन्।

          हाल छङ्ग तुको नागरिकता पाएका तिब्बतीको संख्या तीस हजारभन्दा बढी छ। छङ्ग तु शहरमा अस्थायी तिब्बतीको संख्या दश लाखभन्दा बढी पुगेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह