नेपालको पाँचौं गणतन्त्र दिवसको उपलक्ष्यमा पैचिङमा रहेको नेपाली दूतावासले पनि भव्य रुपमा कार्यक्रम गरी मनाएको छ