फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सातौं चीन– दक्षिण एशिया व्यापार मञ्च सुरु

(GMT+08:00) 2012-06-05 08:50:12

           सातौं चीन – दक्षिण एशिया व्यापार मञ्चको बैठक चीनको युननान प्रान्तको खुनमिङ शहरमा जुन चार तारिखबाट औपचारिक रुपमा सुरु भएको छ ।

           चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्बन समिति,चीनको युन नान प्रान्त सरकार तथा दक्षिण एशियाको संयुक्त उद्योग र वाणिज्य समितिले मिलेर उक्त मञ्चको आयोजना गरेका हुन्।

           थाहा भएअनुसार,व्यापार मञ्चको सम्मेलनमा अफगानिस्तान, बंगलादेश,भुटान,भारत,नेपाल,श्रीलंका, पाकिस्तान तथा माल्दिभ्स आदि मुलुकका उद्योगी व्यवसायी र वाणिज्य संघका प्रतिनिधिहरु सहभागि भएका छन् ।

            सो अवसरमा ती प्रतिनिधिहरुले सम्मेलनमा सहभागि हुनुका साथै खुन मिङ आयात निर्यात माल सामान मेला तथा दक्षिण एशियाली मुलुकहरुको व्यापारिक मेलाको पनि अवलोकन गर्नेछन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह