फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उद्योग-व्यवसायीहरुसँग विस्तृत रुपमा सहयोगलाई कायम राख्नसकिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षको आशा

(GMT+08:00) 2012-06-07 17:21:55

          बीसौं खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरूको बस्तु प्रदर्शनी जुन महिनाको 6 तारिखदेखि युन नानको खुन मिङ शहरमा शुरु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले यस मेला र प्रदर्शनीमा सहभागीता जनाउनुभएको छ।

          सो अवसरमा श्री राजकर्णिकारले हाम्रा सि आर आइ नेपाली सेवाको सम्वाददातालाई अन्तर्वार्ता दिंदै यस मेला र प्रदर्शनीलाई निकै महत्वपुर्ण दिएको र खुन मिङ आयात-निर्यात मेलामा सहभागी नेपाली उद्योग-व्यवसायीहरुले सामान मात्र बेच्ने र बस्तु प्रदर्शनी मात्र राख्ने नभइ स्थायी रुपमा खुन मिङ तथा चीनको उद्योग-व्यवसायीसँग निकट सम्बन्ध कायम राख्ने आशा लिएको बताउनुभएको छ। उहाँले भन्नुभयो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह