फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस पटक खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरूको बस्तु प्रदर्शनीमा चीनका लागि नेपाली राजदूतको आशा

(GMT+08:00) 2012-06-08 18:24:22

             बीसौं खुन मिङ आयात-निर्यात मेला र पाँचौं दक्षिण एशियाली मुलुकहरूको बस्तु प्रदर्शनी सफलताका साथ आयोजना भएको छ। र यस पटकको मेला र प्रदर्शनीबाट धेरै दक्षिण एशियाली मुलुकहरुका उद्योग-व्यवसायीहरु आकर्षित भएका छन् र नेपालको उद्योग-व्यवसायको विकासका लागि महत्वपूर्ण मौका उपलब्ध गराइको छ। चीनका लागि नेपालका राजदूत महेशकुमार मास्केले यस कुरामा निकै खुसी लागेको बताउनुभएको छ। साथै उहाँले हाम्रा सम्वाददातासँग कुराकानी गर्दै भविष्यमा खुन मिङ आयात-निर्यात मेलाले दक्षिण एशियाली मुलुकहरुको पर्यटन प्रचार-प्रसार गर्नका लागि अझ थप स्टल स्थापना गर्नसक्ने आशा पनि व्यक्त गर्नुभएको छ। उहाँले भन्नुयो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह