फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको युवा प्रतिनिधि मण्डलद्वारा चीनको हु ह हो थको भ्रमण

(GMT+08:00) 2012-07-18 10:51:19

            हालै भारतको युवा प्रतिनिधि मण्डलले चीनको भित्री मंगोलियाली स्वायत्त प्रदेशको सदरमुकाम हु ह हो थमा पुगेर मैत्रिपुर्ण आदान प्रदान तथा भ्रमण शुरु गरेका छन्।

            तीन दिने भ्रमणमा भारतको प्रतिनिधि मण्डलका सयौँ युवाले त्यहाँको ता चाउ गुम्बा ,यी ली नामक उत्पादन क्षेत्र,भित्री मंगोलियाली स्वायत्त प्रदेशको प्राकृतिक पार्क तथा चो ह नामक ठुलो घाँसे मैदानको निरीक्षण गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह